Bisal Chautari Logo

गायक हिमेश रेशमियाको आज जन्मदिन

- ८ श्रावण २०७०, मंगलवार ११:५७ मा प्रकाशित


बलिउडका चर्चित गायक, म्युजिक कम्पोजर तथा अभिनेता हिमेश रेशमियाको आज जन्मदिन परेको छ । बलिउड फिल्म उद्योगमा अभिनेता, टेलिभिजन प्रा्ड्युसर, गितकार, फिल्म प्रोड्युसर स्कृष्ट राईटर र डिसट्रीबयुटर लगायतका कामहरुपनि रेशमियाले गरेका छन् ।

उनि कहिले क्याप टोपि पहिरीएर त कहिले नाकले गाउने या त एक्टिङका कारण उनका जोक बन्ने गरेको छ । हालसालै उनले खिलाडि ठडट फिल्ममा अभिनय गर्ने भएका छन्, पुन वलिउडमा व्याकपनि हुने भएका छन् ।

 

प्रतिक्रिया