Bisal Chautari Logo

नेपाली र हिन्दी ‘जंजीर’को भिडन्त, नेपालिले नेपाल कि हिन्दिलाई साथदेलान्

- १६ श्रावण २०७०, बुधबार ०६:३७ मा प्रकाशित


१६ साउन काठमाडौ । साफ च्याम्पियन अण्डर सिक्सटिन खेलमा नेपाल र भारतको भिडन्त परेको थियो । बर्खे झरीलाई वास्तै नगरि नेपालि टिमलाई साथ र हुटिङ दिन रंगशाला भरीभराउ नै थियो । भिडन्त नेपालले हारेपनि दर्शकहरुको हुटिङ र साथ भने उत्तिकै थियो । त्यस्तै आउदो भदौ २१ गतेपनि नेपाल र भारतको भिडन्त परेको छ । तर यो भिडन्त भने नेपालि चलचित्र जंजिर र हिन्दि चलचित्र जंजिरको हो ।
करण क्रेजीको निर्माणमा तयार भएको नेपाली चलचित्र ‘जंजीर’ चलचित्रलाई शोभित बस्नेतको निर्देशन गरेका हुन् । चलचित्रमा हषिर्का श्रेष्ठ, जयकिशन बस्नेत लगायत मुख्य भूमिकामा छन् ।
यता बलिउड चलचित्र ‘जंजीर’मा प्िरयंका चोपडा, संजय दत्तको मुख्य भूमिका रहेको छ । पुरानो चलचित्र ‘जंजीर’को रिमेक भएकाले पनि यो सिनेमा चर्चामा छ । यसैले पनि भदौ २१ गते नेपाली र हिन्दी सिनेमा ‘जंजीर’को भिडन्तलाई कत्तिको नेपालि दर्शकहरुले हुटिङ र साथ दिने हुन््, त्यो हेर्न बाकि छ !

प्रतिक्रिया