Bisal Chautari Logo

जस्टिन बिबरको टिर्सट बिहिन फिगर हेर्न तयार हो ?

- १६ श्रावण २०७०, बुधबार ०७:२६ मा प्रकाशित


हलिउड गायक जस्टिन बिबर विभिन्न कारणले चर्चामा आईरहन्छन् । कहिले प्रेम प्रसंग त कहिले ड्रेसअपका कारण । त्यस्तै अहिले हलिउड गायक बिबर अहिले भने टिसर्ट बिहिन फोटोहरुका कारण । उनको अहिले सम्म साङ्गितिक कार्यक्रमका क्रममा खिचिएका फोटोहरु चर्चित वेभसाईट टिएमजेटले सार्वजनिक गरेका छन् । उनका तस्विरहरु टिसर्ट फुकालिएको अवस्थाहरुको फोटोहरु रहेका छन् । हेरौ गायक बिबरको टिसर्ट फुकालिएको फोटोहरु :–
तस्विर : टिएपजेट

 

 


प्रतिक्रिया