Bisal Chautari Logo

सोनम कपुरको भड्किलो जवानिमा पौडिन तयार हो ?

- १६ श्रावण २०७०, बुधबार १६:१४ मा प्रकाशित


 १६ साउन मुम्बई । बलिउडमा पछिल्लो समय अभिनेत्री सोनम कपुरको सार्वधिक चर्चा हुने गरेको छ । फिल्म ‘रांझना’पछि ‘भाग मिल्खा भाग’ चलचित्रले कमाईरहेको सफलताबाट चर्चामा रहिरहेकी अभिनेत्री सोनम कपुर मुम्बईमा भएको एक भव्य कार्यक्रममा भड्किलो पहिरनमा देखिइन् । अभिनेता अनिल कपुरकी छोरी तथा बलिउडमा ‘फेसन क्वीन’ भनिने सोनम ‘स्टारडस्ट’ पत्रिकाको कभर विमोचन कार्यक्रममा पुगेकी थिइन् । उनीसँगै अभिनेता इमरान खानपनि कार्यक्रमा उपस्थित थिए ।
तर, सोनमको पहिरन भने केही भड्किलो थियो । जसले उपस्थित सबैको ध्यान खिंचेको थियो । उक्त पहिरनले सोनम सेक्सी र सुन्दर त देखाएकी थिइन् नै साथमा उनको शरीर केही बढी नै ‘एक्सपोज’ समेत भईरहेको थियो । –एजेन्सीको सहयोगमा ।

 

 
 


प्रतिक्रिया