Bisal Chautari Logo

हाम्रो युरोप यात्रा ( फोटो फिचर सहित )

- १७ श्रावण २०७०, बिहीबार ०२:१९ मा प्रकाशित


१७ साउन, काठमाडौ । अभिनेत्रीदय नन्दिता केसी र गरिमा पन्त एक महिने लामो कार्यक्रमका लागि युरोप प्रस्थान केहि दिन अगाडि गरेका थिए । उनिहरु मध्ये अभिनेत्री गरिमा पन्तले युरोपमा पुगेपछि फोटोहरु खिचि फेसबुकमा अपलोड गरेकि छिन् । उनीहरु बेल्जियम, पोर्चुगल, फ्रान्स, स्विजरल्याण्ड लगायतका देशमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । तस्विर : फेसबुक

 

प्रतिक्रिया