Bisal Chautari Logo

तीज गीतले करिश्मालाईपनि नचायो

- १७ श्रावण २०७०, बिहीबार ०३:०६ मा प्रकाशित


काठमाडौ । यस वर्षको तीजका लागि अभिनेत्री करिश्मा मानन्धरले एक भिडियोमा अभिनय गरेकी छिन् । चेतन कार्कीको शब्द तथा शम्भूजीत बास्कोटाको संगितमा तयार भएको तीज गीतमा अभिनेत्री करिश्माले बरिष्ठ अभिनेत्रीहरु शुभद्रा अधिकारी र बसुन्धरा भुषालसंगै कम्मर मर्काएकी छिन् । अभिनेत्री करिश्माले तीज गीतमा नाच्न धेरै रहर पहिले देखिकै रहेपनि दिल खोलेर नाच्ने खालको गीत बल्ल पाएको तर्क गरेकी छिन् । तस्विर : न्युज फिल्मि

प्रतिक्रिया