Bisal Chautari Logo

हाहाहाहाहा ‘जोक्स’ – ११ लेख्दा के अगाडि आउछ ?

- १९ श्रावण २०७०, शनिबार ०९:४९ मा प्रकाशित


११ लेख्दा के अगाडि आउछ ?

सान्ताको क्लास चलिरहेको थियो,
त्यसबेला,

टिचरले भन्यो – अब सबैजना ११ लेखेर बताउ
सबै बच्चाहरुले लेखे तर सान्ताले चाहि लखेन 

टिचर : तिमिलाई ११ लेख्न आउदैन
सान्ता : सर आउछ तर एउटा कन्फ्युजन छ ……

टिचर : के ?
सान्ता : सर मैले बुझिरहेको छैन कि कुन १ अगाडि आउछ
हाहाहाहाहाहाहा

प्रतिक्रिया