madan dumi rai and anu lumbu ft Satha Khoje Thiye Rakesh Kirati song
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७३ बैशाख २७ सोमबार । पुर्वको चर्चित मोडल मदन दुमी राई र अनु लिम्बुको एक साथ मृत्यु भएको छ । तर यो दुखद घट्ना वास्तविक जिवनमा नभइ गायक राकेश किरातीको ‘साथ खोजेथे’ बोलको गीतको म्युजिक भिडियोको कथा हो ।
मोडल मदन दुमीले नै डाइरेक्शन गरेको म्युजिक भिडियोमा दुई प्रेमीको बास्तविक प्रेम कथा झल्काइएको छ । म्युजिक भिडियोमा मदनले मोडल अनुसंग रोमान्स पनि गरेका छन् । यस म्युजिक भिडियोलाई बुद्ध थापा मगरले खिचेका हुन्, भने उनकै सम्पादनपनि रहेको छ । यस गीतलाई मनी काङवाङले संगीत रहेका हुन्, भने यो गीत ‘आफ्नो ठाउँमा’ एल्बममा समावेश रहेको छ ।
Satha Khoje Thiye – Rakesh Kirati | New Nepali Pop Song 2016
Album: Afno Thau Ma
Vocal: Rakesh Kirati
Compose: Manny Kengmang
Model: Madan and Anu
Camera / Edit: Buddha Thapa Magar
Direction: Madan Dumi Rai
प्रतिक्रिया