Bisal Chautari Logo

मरिष्का र आर्यन किस खादै ‘के म तिम्रो होइन र’ भन्दै भेटिएपछी (भिडियो सहित)

- २ बैशाख २०७३, बिहीबार ०६:०० मा प्रकाशित


Aaryan Adhikari and Mariska Pokharel KE MA TIMRO HOINA RA Title Song
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ बैशाख २ बिहिबार । नव अभिनेत्री मरिष्का पोख्रेल र आर्यन अधिकारी किस खादै ‘के म तिम्रो होइन र’ भन्दै भेटिएका छन् । तर यी दुई जोडीको किस सिन चलचित्र ‘के म तिम्रो होइन र’को शिर्ष गीतमा रहेको छ । पछी नेपाली चलचित्र दृश्य, भाषा र संगीतका आधारमा पनि उत्कृष्ट बन्दैछन् । निर्माताहरु चलचित्रको एउटा गीत छायांकन गर्नकै लागि लाखौ खर्च गरेर लोभलाग्दा लोकेशनमा पुग्न थालेका छन् । चोभारका डाँडाहरु अहिले नेपाली चलचित्रका लागि विरानो बनेका छन् ।
Aaryan Adhikari and Mariska Pokharel KE MA TIMRO HOINA RA Title Songअधिकारी व्रदर्सको प्रस्तुती र द स्काइ मुभिजको सहकार्यमा तयार भएको चलचित्र ‘के म तिम्रो होइन र’को शिर्ष गीत सार्वजनिक गरिएको छ । जसको गीत, संगीत, स्वर र दृश्य लोभलाग्दो छ । वैशाख ३१ गते नेपालभर रिलिज हुने यो चलचित्रमा आर्यन अधिकारी र मरिष्का पोख्रेल मुख्य भूमिकामा छ ।
चलचित्रको शिर्ष गीतमा पनि यी दुई नयाँ कलाकारलाई नै फिचरिङ गरिएको छ । उदितनारायण झा र अञ्जु पन्तको आवाज यो गीत तयार भएको छ । बसन्त सापकोटाको संगीत रहेको यो गीतमा आकाश अधिकारीको शब्द छ । यो गीतमा बसन्त श्रेष्ठले नृत्य निर्देशन गरेका छन् ।सुरेश अधिकारी यो चलचित्रका निर्माता हुन् । नवराज कृष्ण थापाको छायांकन रहेको चलचित्रमा अर्जुन केसी र भूपेन्द्र अधिकारीको छायांकन छ ।
सिंगल रिलिज हुन लागेको यो चलचित्रको ट्रेलरले सर्वाधिक चर्चा पाइसकेको छ । विशेषगरि चलचित्रका मुख्य नायक आर्यन अधिकारीको एक्सनको चर्चा सर्वत्र चलेको देखिन्छ ।

KE MA TIMRO HOINA RA Title Song | Nepali Movie Song 2016/2073 Ft. Aaryan Adhikari, Mariska Pokharel

Adhikari Brothers Pictures Presents!
A Film by Akash Adhikari
New Nepali Movie: KE MA TIMRO HOINA RA
Releasing On Baishak 31, May 13
Song’s Title: Ke Ma Timro Hainara
Vocal: Udit Narayan Jha, Anju Panta
Starring: Aaryan Adhikari, Mariska Pokharel
Music: Basanta Sapkota, Tara Prakash Limbu
Lyrics: Krishna haru Baral, Akash Adhikari, Sunder Shrestha
Background Score: Alish Karki
Choreographers: Basanta Shrestha, Renesha Bantawa Rai
Action: Himal KC
Production Designer: Suraj Acharya
Screen Play Dialogue: Yam Thapa
Distribution: Gopal Kyastha, Gobind Shahi & FD Company
Co-Producers: Sanjaya Bhatta, Sunil Adhikari
Editor: Arjun KC, Bhupendra Adhikari
DOP: Nawaraj Krishna Thapa
Producer: Suresh Adhikari
Director: Akash Adhikari

प्रतिक्रिया