Bisal Chautari Logo

भिषणको ‘धराने सोल्टिनी’ गीतको छायांकन सम्पन्न (फोटोफिचरसहित)

- २९ फाल्गुन २०७२, शनिबार ०७:३९ मा प्रकाशित


bishal rai dharane soltini lai song model
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ फागुन २९ शनिबार । रंग पत्रकार विशाल राई पछिल्लो समय धराने सोल्टिनीसँग देखिएका छन् । गायिका तायाहाङ्मा राईको ‘कोई छ’ गीतको म्युजिक भिडियोमार्फत मोडलिङमा देखिएका विशालले हालै गायक भिषण राईको ‘धराने सोल्टिनी’ बोलको गीतमा मोडलिङ गरेका छन् । यो उनको दोस्रो म्युजिक भिडियो हो ।
bishal rai dharane soltini lai song‘कोई छ’ गीतको भिडियो दर्शक/श्रोताले निकै रुचाएका थिए । त्यसपछि मोडलिङमा हौसिएका विशालले भने, ‘रंग पत्रकारितासँगै अब मोडलिङलाई पनि अँगाल्ने छु ।’ उनले ‘धराने सोल्टिनी’ गीतको म्युजिक भिडियोमा सक्दो राम्रो काम गर्ने प्रयास गरेको बताए । यो भिडियो धरान आसपासमा छायांकन गरिएको छ । भिडियोमा विशालको साथमा मोडल रेखा फागो लिम्बुले मोडलिङ गरेकी छन् । भिडियोमा विशाल र रेखाको केमेस्ट्री निकै सुहाएको छ । उदय पुन मगरको निर्देशन रहेको यस म्युजिक भिडियोलाई पुराना सिनेम्याटोग्राफर युवराज राईले खिचेका हुन् ।
bishal rai dharane soltini lai song (2)                                            bhishan rai dharane soltini lai song

गायक भिषणको स्वरमा यस गीतमा ओमप्रकाश राईको संगीत छ भने तारा राईको शब्द रहेको छ । सबु राई र जाइका राईको कोरियोग्राफी रहेको यस म्युजिक भिडियोमा सोम मुग्रातीको मेकअप रहेको छ । गायक भिषणका अनुसार म्युजिक भिडियो नेपाली नयाँ वर्षको अवसरमा रिलिज गरिने छ ।

bishal rai dharane soltini lai song (18)

bishal rai dharane soltini lai song (5)

bishal rai dharane soltini lai song (19)

bishal rai dharane soltini lai song (16) model bishal rai, Cinematographar ubaraj rai and director udaya pun magar

bishal rai dharane soltini lai song (14)

bishal rai dharane soltini lai song (13)

bishal rai dharane soltini lai song (12) bishal rai and rekha phago

bishal rai dharane soltini lai song (10)

bishal rai dharane soltini lai song (9)

bishal rai dharane soltini lai song (8)

bishal rai dharane soltini lai song (7)

bishal rai dharane soltini lai song (6)

bishal rai dharane soltini lai song (3)

bishal rai dharane soltini lai song (15)

प्रतिक्रिया