Bisal Chautari Logo

रजिनाको गीतमा बिकाश र उषाको रोमान्स

- २६ फाल्गुन २०७२, बुधबार १६:२० मा प्रकाशित


Rajina Rimal song CHHAINA MAYA 
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ फागुन २६ बुधबार । चर्चित गायिका रजिना रिमालको स्वरमा रहेको एक म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘छैन् माया’ बोलको सार्वजनिक गीतमा बिकास लामीछाने र उषा खनालको अभिनय रहेको छ ।
Rajina Rimal song CHHAINA MAYAशिव विकले निर्देशन गरेको म्युजिक भिडियोमा एक प्रेम गर्ने जोडीको पिडालाई देखाइएको भिडीयोमा आफ्नो प्रेमीको मायालाई बुझ्न नसकेपछि पिडामा रहेकी एक युवतीको कथा देखाउन खोजिएको छ । होम घलेको हुप्स एल्बममा समाबेस यो गीतमा तारानाथ आचार्यका शब्द तथा तेजेन्द्र गुरुङले संगीत सुन्न सकिन्छ । काठमाडौ आसपासमा छायाकन गरिएको भिडीयोलाई शिब फोरएस मिडीयाले निर्माण गरेको हो । म्युजिक भिडियोमा शम्भु चालिसेको छायाकन र रबिन बिकको कलर करेक्सन र सम्पादन रहेको छ ।

CHHAINA MAYA
Singer – Rajina Rimal
Lyrics – Tara Nath Acharya
Music – Tejendra Gurung
Artist – Usha/Bikash
Director – Shiva BK

प्रतिक्रिया