Bisal Chautari Logo

अभिनेत्री कट्रिना बहिनिको विवाह गराउनमा व्यास्त, खास तस्विर देख्नुहोस्

- ३० श्रावण २०७०, बुधबार ०४:२९ मा प्रकाशित


भिनेत्री कट्रिना कैफ अहिले आफ्नो सम्पुर्ण कामहरु छाडि लन्डन जाने तरखरमा छिन् । किन भने लन्डनमा अभिनेत्री कट्रिनाको आफ्नि बहिनि नताशाको विवाहको तयारी भईरहेको छ । 
नताशाको विवाह अर्को महिना लन्डनमा हुदैछ । विवाहको सम्पुर्ण तयारीहरु कट्रिनाले सम्हालि रहेकि छिन् । एक पत्रिकाको अनुसार कैट परिवार उत्साहित रहेका छन् । हेरौ कट्रिना र कट्रिनाको बहिनि नतासाको खास वास्तविक तस्विरहरु । एजेन्सिको सहयोगमा

 

प्रतिक्रिया