Bisal Chautari Logo

अभिनेत्री माला सुब्बाले यसरी लुटे गायक मोहन राईलाई (भिडियो सहित)

- ५ फाल्गुन २०७२, बुधबार १६:०४ मा प्रकाशित


Mohan Rai song Syamuna Ft. Mala Limbu  
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ फागुन ५ बुधबार । पछिल्लो समय मोड्लिङ तथा अभिनय क्षेत्रमा चर्चा बटुलि रहेकी माला सुब्बाले गायक मोहन राईलाई लुटेकी छिन् । तर अभिनेत्री मालाले रियलमा नभई गायक मोहन राईकै एक म्युजिक भिडियोमा लुटेकी हुन् ।
Mohan Rai song Syamuna Ft. Mala Limbuगायक मोहन राईको ‘स्यामुना’ बोलको गीत युटुवबाट सार्वजनिक गरिएको छ । अमन प्रताप अधिकारीको निर्देशन र प्रशान्त तामाङको कोरियोग्राफि रहेको ‘स्यामुना’ बोलको म्युजिक भिडियोमा मोहन, माला र प्रशान्तको निकै राम्रो अभिनय देख्न सकिन्छ । उता अभिनेत्री माला लिम्बुको पहिलो चोटी टुपिसमा हट अवतरमा पनि देख्न सकिन्छ ।
Mohan Rai song Syamuna Ft. Mala Limbu-1आफ्नो भाष, संस्कृतिको संरक्षण गर्दै ‘स्यामुना’ बोलको गीत गाएको मोहन राईले बताए । टिका चाम्लिङको शब्द तथा बिनोद राईको संगीत रहेको यो गीत फरक भएकाले पनि चर्चा पाउने गायक मोहनको आसा रहेको छ ।

New Nepali Pop Song “Syamuna” by Mohan Rai featuring Mala Limbu
Lyrics: Tika Chamling
Music: Binod Rai
Arranger: Brijesh Shrestha
Mixing: Ashok Maharjan
Models: Mala Limbu, Mohan and Prashant
Director: Aman Pratap Adhikary
Editor: Nishan Ghimire
Chreographer: Prashant Tamang

प्रतिक्रिया