Bisal Chautari Logo

अनमोलले साम्राज्ञी हेर्दै भने, ‘तिमीलाई माया गर्छु’ || ‘ड्रिम्स’को गीत सार्वजनिक

- ५ फाल्गुन २०७२, बुधबार ०६:३५ मा प्रकाशित


DREAMS Movie Song Anmol K.C & Samragyee R.L Shah
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७२ फागुन ५ बुधबार । अभिनेता अनमोल केसी र नव अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी राणाद्धरा अभिनित चलचित्र ‘ड्रिम्स’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अभिनेता अनमोल केसी र नव अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी राणालाई फिचरिङ गरिएको छ ।
DREAMS Movie Song Anmol K.C & Samragyee R.L Shahहिजो काठमाण्डौमा एक पत्रकार सम्मेलन गरेर यो चलचित्रको अडियो र भिडियो सार्वजनिक गरिएको हो । फागुन २१ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रलाई सदावहार अभिनेता भूवन केसीले पहिलो चोटी निर्देशन गरेका हुन् । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतको लोकेशन, मेकिङ उत्कृष्ट छ । अभिनेता भूवन केसीले गीत जस्तै चलचित्र पनि हरेक कोणबाट उत्कृष्ट बनेको बताए । चलचित्रमा पटकथा तथा संवाद सामिप्यराज तिमिल्सिनाको छ । सिनेमाको सार्वजनिक ट्रेलर अहिले १४ लाख बढीले हेरीसकेका छन् ।

DREAMS Movie Song Anmol K.C & Samragyee R.L Shah (4)

DREAMS Movie Song Anmol K.C & Samragyee R.L Shah (3)

DREAMS Movie Song Anmol K.C & Samragyee R.L Shah (2)Super Kajol Films Presents DREAMS

Singer: Rodit Bhandari & Somiya Barali


Music/Lyricist: Bishes Pandey, Rodit Bhandari
Music Arrange/Mixing: Bishes Dev Pandey (CHRONIC BEATZ)
Artist: Anmol K.C, Samragyee Rajya Laxmi Shah
Film Mix: Uttam Neupane
Song Mixing: Bizu Karmacharya / Ujwol Mahat
Music Arranger: Almoda Rana Uprety
Choreographer: Kabiraj Ghatraj
Color Grading: Rajendra Moktan
Artist: Anmol K.C, Samragyee Rajya Laxmi Shah
Studio: Kripa Drishya Digital Studio, Tripureshwor
Producer: Bhuwan K.C. DR.Kapil Rijal, Bhanu Phuyel, Satyanarayan Keyal
Co-Producer: Raja Pradhan, Krishna Pandey
Associate Director: Diwakar Bhattarai
Post-Production: Busy Bee Entertainment
Releasing On: 21 Falgun, March 4

प्रतिक्रिया