Bisal Chautari Logo

राजेश पायल र मौसमी भ्यालेन्टाइन र ल्होसारको लागि साइप्रस पुग्दा….

- १ फाल्गुन २०७२, शनिबार ०७:३६ मा प्रकाशित


rajesh payal rai and Mausami Gurung
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
कास्की, २०७२ फागुन १ शनिबार । प्रेमीहरुको लागि बनाएको दिवस प्रेम दिवस भेलन्टाइन डे तथा तमाङहरुको महान् चाड लोसारलाई भन्ब्य बनाउन नेपाली पाश्र्व गायन तथा सुगम संगीतका नम्बर एक गायक अर्थात राई इज किङ राजेश पायल राई र चर्चित गायिका मौसमी गुरुङ साइप्रस पुगेका छन् ।
rajesh payal rai and Mausami Gurungब्रिटिस गोरखा फेमिली साइप्रसले आयोजना गर्न लागेको उक्त कार्यक्रममा कमी कम्जोरी केही रहन नदिन हरेक किसिमको तयारी भएको कार्यक्रम संयोजकका एक सदस्य सुरेशले बिआरटी नेपाललाई बताए । कार्यक्रम यही आउदो फेब्रुवरी १४ का दिन लिमसोलमा हुदैछ ।
rajesh payal rai and Mausami Gurung (1)कार्यक्रममा भाग लिन गायक राई सिधै आफ्नो मलेसियाको सफल कार्यक्रम पश्यात आएका हुन भने गयिका मौसमी र इभेन्ट मेनेजमेन्टका सौरभ श्रेष्ठ आजै नेपालबाट आइपुगेका हुन । उक्त कार्यक्रमबाट उठेका रकम हाल नेपालमा गएको भूकम्प पीडितलाई सहयोग गरिने आयोजकले बताए ।

प्रतिक्रिया