Bisal Chautari Logo

प्रेस शोमा ‘क्लासिक’ हेर्नेहरुको आखामा ‘आसु’ || आर्यन र नम्रताको उत्कृष्ट अभिनय (फोटो फिचरसहित)

- २९ माघ २०७२, शुक्रबार १६:४८ मा प्रकाशित


Aaryan Sigdel & Namrata Shrestha CLASSIC Nepali Movie premiere 
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
कास्की, २०७२ माघ २९ शुक्रबार । चलचित्र ‘क्लासिक’को आज शुक्रबार बिहान काठमाडौको कमलपोखरी स्थित कुमारी हलमा प्रेस शो गरिएको छ । कुमारी हलमा आयोजित प्रेस शोमा सञ्चारकर्मीहरुले चलचित्रका युनिटसगै बसेर फिल्म हेरे, अनी सिनेमा हेरेर बाहिर निस्किदा आखाभरी आसु पुछ्दै निस्किएका थिए ।
Aaryan Sigdel & Namrata Shrestha CLASSIC Nepali Movie premiereचलचित्रका मुख्य कलाकार आर्यन सिग्देल र नम्रता श्रेष्ठ तथा निर्माता सुवास गिरी र निर्देशक दिनेश राउत, कोरियोग्राफर रिनेशा राई लगायत केहि फिल्मकर्मीहरु विशेष प्रेस शोमा उपस्थित थिए । तर अभिनेत्री नम्रता श्रेष्ठ भने प्रेमी दावा शेर्पा सँगै देखिईन् । प्रेमीसगै बसेर चलचित्र हेरेकी उनले बाहिरिदा पनि हात समाएर नै हलबाट निस्केकी थिईन् ।
Aaryan Sigdel & Namrata Shrestha CLASSIC Nepali Movie premiere  (1)चलचित्र हेरिसकेपछि ‘क्लासिक’ले अत्यन्तै राम्रो प्रतिक्रिया पाएको छ । सबैले सिनेमाले रुवाएको बताए । धेरै पत्रकारहरुपनि आसु नरोकिएको बताए । चलचित्रमा अभिनेता आर्यन र नम्रताको उत्कृष्ट अभिनयको तारिफ धेरैले गरे, भने सबैले शुभकामना पनि दिए । त्यस्तै निर्देशक दिनेश रावतलाई निर्देशन पक्षपनि अत्यन्त्यै राम्रो रहेको प्रतिकृया दिए । सिनेमा हेर्न आएका हास्य अभिनेता दिपक राज गरी, मोडल तथा अभिनेता पल शाह लगायतल सबैले सिनेमा राम्रो बनेको र सबैले हेर्नुपर्ने सिनेमा बनेको प्रतिकृया दिए ।

Aaryan Sigdel & Namrata Shrestha CLASSIC Nepali Movie premiere  (9)

Aaryan Sigdel & Namrata Shrestha CLASSIC Nepali Movie premiere  (5)

Aaryan Sigdel & Namrata Shrestha CLASSIC Nepali Movie premiere  (8)

Aaryan Sigdel & Namrata Shrestha CLASSIC Nepali Movie premiere  (6)

Aaryan Sigdel & Namrata Shrestha CLASSIC Nepali Movie premiere  (7)

Aaryan Sigdel & Namrata Shrestha CLASSIC Nepali Movie premiere  (4)

Aaryan Sigdel & Namrata Shrestha CLASSIC Nepali Movie premiere  (2)

प्रतिक्रिया