Bisal Chautari Logo

पानिको चञ्चलता र भुवन (एकचोटि हेर्नुहोला )

- ३१ श्रावण २०७०, बिहीबार ०७:२७ मा प्रकाशित


पानिको चञ्चलतालाई सायद फोटोमा उतार्न धेरै फोटोग्राफरहरुले कौसिस गर्छन् । तर फोटोग्राफर भुवन तिमल्सिनाको फोटोहरु पानि बिहिन सायद कमै होलान् । उनले खिचेका पानिसंगको चञ्चल्तालाई  फोटो हेरीसकेपछि मनोरञ्जन गर्छन् । हेरौ भुवन तिमल्सिनाद्धरा खिचिएका केहि पानिसंगको तस्विरहरु :–

फोटो ग्राफर भुवन तिमल्सिनाले खिच्नुभएका अन्य फोटोहरु हेर्न यो यहाँ जानुस् 

 

प्रतिक्रिया