Bisal Chautari Logo

बेनिशा र पुष्पलाई छोडेन मायाले || गौरीमायाको ‘मनमा कुरा’ सार्वजनिक (भिडियो सहित)

- ११ माघ २०७२, सोमबार ०७:०६ मा प्रकाशित


Gouri Maya Sauden song Ft. Puspa Khadka and Benisha Hamal

विशाल चौतारी समाचार
काठमाडौ, २०७२ माघ १० आइतबार । बेलायतमा बस्दै आएकी गौरीमाया साउदेन ‘वनेम’को पहिलो एल्बम ‘स्मृति’मा समावेश ‘मनमा कुरा’ बोलको गीत युटुवबाट सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाई पाश्र्व संगीतका चर्चित संगीतकार तारा प्रकाश लिम्बुको संगीत रहेको छ, भने रोजी लाबुङ राईको शब्द रहेको छ ।
Gouri Maya Sauden song Ft. Puspa Khadka and Benisha Hamalसार्वजनिक ‘मनमा कुरा’ बोलको गीतमा अभिनेत्री बेनिशा हमाल र अभिनेता पुष्प खड्काको अभिनय देख्न सकिन्छ भने शिवराम श्रेष्ठको क्यामेरा रहेको छ । म्युजिक भिडियोमा अर्जुन अधिकारीले निर्देशन गरेका छन्, भने निशान घिमिरेले सम्पादन गरेका छन् । केही समय अगाडी यो एल्बमको विमोचन गरिएको थियो ।

Manma Kura – Gouri Maya Sauden Ft. Puspa Khadka and Benisha Hamal | New Nepali Adhunik Song 2016

New Nepali Adhunik Song 2016 “Manma Kura” By Gouri Maya Sauden Featuring Puspa Khadka and Benisha Hamal
Album: Smriti
Vocal: Gouri Maya Sauden (Wanem)
Lyrics: Rojee Lambung Rai
Music: Tara Prakash Limbu
Arrange: Chandu Gorkhali
Audio On: Rubusha Creative Works
Model: Puspa and Benisha
Camera: Shivaram Shrestha
Edit: Nishan Ghimire
Direction: Arjun Adhikari

प्रतिक्रिया