Bisal Chautari Logo

टिन स्टार र लिटिल च्याम्पका बालबालिकहरु वृद्धाश्रममा

- ३० पुष २०७२, बिहीबार १८:५९ मा प्रकाशित


old age home nepal teen star nepal 2016 and little champ 2016
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७२ पौष ३० बिहिबार । मर्निङ ग्लोरी नेपालले आयोजना गरिरहेको टिन स्टार र लिटिल च्याम्पका प्रतिस्पर्धी बालबालिकाहरु वृद्धाश्रम old age home nepal मा गई वृदा आमाहरुलाई खानेकुरा खुवाएर सामुहिक तस्बिर खिचाउदै ।

old age home nepal teen star nepal 2016 and little champ 2016रोशन श्रेष्ठले आयोजक मर्निङ ग्लोरी नेपालकी अध्यक्ष मोहना क्षेत्री खनाललाई दिएको रकम र बालबालिकाहरुले पकेटमनी बचाएर राखेको पैसाले वृद्धा आमाहरुलाई चामल, तेल बिस्कुट लगायत खाद्यन्न पदार्थहरु वितरण गरिएको छ । प्रतियोगीताको फाइनल आउने शनिबार हुदैछ ।

प्रतिक्रिया