Bisal Chautari Logo

मेलिनाको आवाजमा ‘क्लासिक’को ‘प्रकृतीको सुन्दर’ गीत सार्वजनिक || नम्रताको उत्कृष्ट काम (VIDEO)

- २२ पुष २०७२, बुधबार ०७:०० मा प्रकाशित


Melina Rai CLASSIC Movie Song Featuring NAMRATA SHRESTHA
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष २२ बुधबार । वर्ष २०७२ को सार्वाधिक पर्खाइमा रहेको चलचित्र मध्ये एक हो ‘क्लासिक’ । चलचित्र क्लासिकले सार्वजनिक गरेका गीतसंगीतहरु उत्कृष्ट रहेको छ । यस्तै क्रममा चलचित्र ‘क्लासिक’को ‘प्रकृतीको सुन्दर’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतलाई पनि गायिका मेलिना राईले आवाज दिएकी छिन् । गायिका राइको स्वरले तारिफ योग्य रहेको छ ।
Melina Rai CLASSIC Movie Song Featuring NAMRATA SHRESTHAमाघ २९ गतेबाट अल नेपाल प्रदर्शन हुने चलचित्र ‘क्लासिक’को यो गीतमा ताराप्रकाश लिम्बुको संगीत रहेको छ, भने डाक्टर कृष्णहरी बरालको शब्द रहेको छ । गीतमा चलचित्रकी नायिका नम्रता श्रेष्ठलाई देख्न सकिन्छ । दृष्टिबिहिनको भूमिकामा देखिएकी नम्रताले गीतमा गरेको लिप्सिङ हेर्दा सबैले भन्न सक्छ ‘वाउ’ । चलचित्रमा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले मुख्य भूमिकामा छन् ।
NAMRATA SHRESTHA Featuring Melina Rai CLASSIC Movie Songदृष्टिबिहिनहरुको प्रेम तथा सांगीतिक कथामा तयार भएको यो चलचित्रलाई सुवास गिरीले निर्माण गरेका हुन् । सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको चलचित्रमा दिनेश राउतको निर्देशन छ ।

CLASSIC Nepali Movie Song PRAKRITI KO SUNDAR | AARYAN SIGDEL | NAMRATA SHRESTHA

Published on Jan 4, 2016
Aaryan Sigdel Entertainment Presents
Subas Entertainment Production
PRAKRITI KO SUNDAR …..
Vocal: Melina Rai
Lyrics: Dr.Krishna Hari Baral
Music: Tara Prakash Limbu
Arrange: Sahas Shakya
Music On: Rubusha Creative Works
Director : Dinesh Raut
Producer : Subas Giri
Executive Producer: Kamal Giri
Cast: Aaryan Sigdel, Namrataa Shrestha, Romi Wani Ghimire, Prajwal Sujal Giri, Sushil Kafle, Shisir Rana, etc.
D.O.P.: Rajesh Shrestha
Writer: Chhetan Gurung
Editor: Surendra Poudel/Pritam Pandey
Line Producer: Jiban Bhai
VFX: Vi-zay Bashyal/Shree Krishna Shrestha
Colorist: Ananta Ghimire
Associate Director: Bikash Subedi
Chief Asst. Director: Dinesh Bdr Rawat
Assistant Director & Publicity Designer: Shann Thapa

प्रतिक्रिया