Bisal Chautari Logo

‘खसेका तारा देखेर’ ‘डल्ली’ छुल्ठिमले कस्लाई चाहन्छिन् ? (भिडियो हेर्नुहोस्)

- २२ पुष २०७२, बुधबार ०६:२५ मा प्रकाशित


Chhulthim Gurung song Khaseka Tara
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष २२ बुधबार । पछिल्लो समय नेपाली अभिनेत्रीहरु गायिका बन्ने होडबाजी नै चलेको छ । अभिनेत्रीहरु रेखा थापा, प्रियंका कार्की, पुजा शर्मा अशिष्मा नकर्मी लगायत धेरैले गीत सार्वजनिक गरिसकेका छन् । यही होडबाजीमा ‘नोभेम्बर रेन’ अभिनेत्री छुल्ठिम गुरुङ्कले ‘खसेका तारा’ बोलको गीति भिडियो सार्वजनिक गरेकी छिन् ।
Chhulthim Gurung song Khaseka Taraअभिनेत्री छुल्ठिमको स्वर तथा मोडलिङ रहेको उक्त भिडियो केही दिन अगाडी सार्वजनिक गरेकी छन् । भिडियोमा मोडलिङमा उनलाई अमिन संग्रौलाले साथ दिएका छन् । संजय चौधरीको संगीत तथा शब्द रहेको भिडियोका क्रिटिभ डाइरेक्टर अनिल योञ्जन हुन् भने प्रविण श्रेष्ठले सम्पादन गरेका छन् । राजेन्द्र मोक्तानको कलर करेक्सन रहेको छ । चलचित्र ‘नोभेम्वर रेन’ मा उनले निभाएको डल्ली क्यारेक्टरले प्रसंशा सगै चलचित्र अवार्डहरु समेत पाउन सफल भएको थियो ।

भिडियो हेर्नुस् :

Khaseka Tara – Chhulthim Gurung Ft. Sanjay Chaudhary | New Nepali Pop Song 2015
Published on Dec 30, 2015
New Nepali Club Pop Song “Khaseka Tara” by Chhulthim Gurung featuring Sanjay Chaudhary
Lyrics and Music: Sanjay Chaudhary
Music Arranger: Bijeswar Raj Tandukar
Models: Chhulthim Gurung and Amin Sahraoul
Edit: Prabin Shrestha
Color Correction: Rajendra Moktan
Creative: Anil Yonjan
Camera and Direction: Sudip Shrestha

प्रतिक्रिया