Bisal Chautari Logo

अभिनेत्री प्रियंकाको स्वरमा ‘स्वतन्त्र’ सार्वजनिक || ३ दिनमा ८२ हजार बढीले हेरे (भिडियोसहित)

- १९ पुष २०७२, आईतवार ०८:४८ मा प्रकाशित


Priyanka Karki song Swatantra
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष १९ आइतबार । अभिनेत्री प्रियंकाले ‘स्वतन्त्र’ बोलको गीत आफ्नै आवाजमा सार्वजनिक गरेकी छिन् । अभिनेत्री कार्कीले ‘स्वतन्त्र’ बोलको गीतको भिडियो युट्युवमार्फत अंग्रेजी नया वर्षकै दिन सार्वजनिक गरेकी थिइन् । गीत सार्वजनिक गरेको ३ दिनमा अभिनेत्री प्रियंकाका ८२ हजार बढी फ्यानहरुले हेरिसकेका छन्, नोट : (२ बजेर ३० मिनेट जादा समाचार संप्रेसन गरिरहदा ) ।
Priyanka Karki song Swatantraयस अगाडी कभर गीतहरु सार्वजनिक गर्दै आएकी अभिनेत्री प्रियंकाले चलचित्रमापनि स्वर भने दिइसकेकी छिन् । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री प्रियंका ग्यामरस् रुपमा देखा परेकी छन् । आफैले स्वर भरेको गीतको म्युजिक भिडियोको निर्देशन पनि अभिनेत्री प्रियंका आफैले गरेकी हुन् । शैलेन्द्र सिंहले रचना गरेको गीतमा संगीत भने शैलेश श्रेष्ठले भरेका छन् ।

Swatantra – Priyanka Karki

Published on Jan 1, 2016
Swatantra;
By Priyanka Karki
Make-up/Hair: Lemii
Styling: Sayal Shrestha
Wardrobe: PJ’Z Collection
Music: Shailesh Shrestha
Lyrics: Sailendra Singh
Cinematography: Sushan Prajapati
Edit: Romi
Location Courtesy: The Pavilions Himalayas
A presentation of Tiny But Big Production

प्रतिक्रिया