Bisal Chautari Logo

‘प्रेम गीत’ अभिनेत्री पुजा शर्माको ‘प्रेम कथा’ हेरौ (भिडियो सहित)

- १९ पुष २०७२, आईतवार ०८:०१ मा प्रकाशित


Puza sharma & Anil Singh Prem Katha song
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष १९ आइतबार । माघ २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘प्रेम गीत’ की अभिनेत्री पुजा शर्मा पनि अब गायिका बनेकी छिन् । अभिनेत्रीबाट गायिका बनेकी पुजाले अनिल सिंहको शब्द तथा संगीतमा अनिलसगै गीत गाएकी हुन् ।

Puza sharma & Anil Singh Prem Katha song
‘प्रेम कथा’ बोलको गीतको म्युजिक भिडियोमा कामुक रुपमा प्रस्तुत भएकी छिन् । यो गीतको भिडियोलाई सुदीप श्रेष्ठले निर्देशन गरेका हुन् ।

Prem Katha Anil Singh & Pooja Sharma Official Music Video

Puza sharma & Anil Singh Prem Katha song-1

Prem Katha…
Vocal: Anil Singh / Pooja Sharma
Lyrics/Music: Anil Singh
Arrange: Shailendra M. Pradhan
Choreographer: Sareeta Rajchal
Camera/Edit/Director: Sudep Shrestha
Post Production: Hirez Graphical Studio
Video Production Partner: Digital Key Production

प्रतिक्रिया