Bisal Chautari Logo

गायक राजेशलाई हेर्दै प्रधानमन्त्री ओलीले  भने ‘जुनै गीत सुनेपनि ‘पायल राई’को जस्तो लाग्छ’ (भिडियो)

- १३ पुष २०७२, सोमबार १४:१३ मा प्रकाशित


Prime Minister KP Sharma Oli talking about rajesh payal rai
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७२ पौष १३ सोमबार । प्रधानमन्त्री केपी शर्मा ओलीले खासै गायकहरुको नाम थाहा नभएपनि जुनै गीत सुने पनि ‘पायल राई’को जस्तो लाग्ने बताएका छन् । फागुन २१ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘फुलै फूलको मौसम तिमीलाई’को श्रव्य तथा दृश्य सामाग्री लोकार्पणमा यो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले गायक राजेश पायल राईको बारेमा यसो भने :


प्रधानमन्त्री केपी शर्माले यसो भनिरहदा नेपाली पाश्र्व गायन तथा सुगम संगीतका नम्बर एक गायक राजेश पायल राईको लागी उपस्थित सहभागीहरुले तालि बजाएका थिए । औपचारिक कार्यक्रम सकिएपछि फोटो खिचाउने क्रममा प्रधानमन्त्री शर्माले गाउनका लागी निमन्त्रणा गरेका थिए ।

Prime Minister KP Sharma Oli talking about rajesh payal rai

Prime Minister KP Sharma Oli talking about rajesh payal rai (1)

Prime Minister KP Sharma Oli talking about rajesh payal rai (2)

kp oli prime minister of nepal say movie Fulai Fulko Mausam Timilai (4)

प्रतिक्रिया