Bisal Chautari Logo

काठमाडौको चिसो मौसमलाई वास्ता नगरी यसरी मनाइयो उधौली साकेला (फोटो फिचरमा)

- १२ पुष २०७२, आईतवार १८:२१ मा प्रकाशित


sakela 2072 festival Kirat communities Udhauli Parva
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई (  www.facebook.com/Bishalrais )
काठमाडौ, २०७२ पौष १२ आइतबार । राई समुदायको महान चाड उधौली साकेला भव्यताका साथ टुडिखेलमा हिजो शनिबार मनाइएको छ । काठमाडौको चिसो मौसमलाई वास्ता नगरी टुडिखेल खुल्ला चौरीमा उधौली साकेला सव्य र सभ्य किसिमले सम्पन्न भएको छ । राई समुदायका सबै बहुभाषी राईहरुले साकेलामा सहभागीता जनाएका थिए । ढोल, झ्याम्टा, चम्मर लगायत भाषा अनुसार पहिरणमा सजिएर साकलेला सम्पन्न भएको थियो ।
sakela 2072 festival Kirat communities Udhauli Parvaवैशाखे पूर्णिमामा साकेला (बहुभाषी किरात राईहरूले फरक–फरक नामले पुकार्छन्) उभौली र मंसिरे पूर्णिमामा उाधौली मनाउने गर्छन् । अन्न दिने प्रकृतिको पूजा र जीवन दिने पूर्वजको सम्झना गर्दै मनाइने साकेला उाभौली कतै १५ दिन त कतै महिना दिनसम्म मनाइने गरिन्छ ।

हेरौँ टुडिखेलमा मनाइएको उधौली साकेला फोटो फिचरमा :

sakela 2072 festival Kirat communities Udhauli Parva (4)

sakela 2072 festival Kirat communities Udhauli Parva (7)

 

sakela 2072 festival Kirat communities Udhauli Parva (1)

sakela 2072 festival Kirat communities Udhauli Parva (9)

sakela 2072 festival Kirat communities Udhauli Parva (6)

sakela 2072 festival Kirat communities Udhauli Parva (2)

 

sakela 2072 festival Kirat communities Udhauli Parva (3)

sakela 2072 festival Kirat communities Udhauli Parva (5)

sakela 2072 festival Kirat communities Udhauli Parva (8)

प्रतिक्रिया