Bisal Chautari Logo

पोखराको भब्य फेसन शो मा ‘प्रेम गीत’ जोडी पुजा र प्रदिप (भिडियो सहित)

- १२ पुष २०७२, आईतवार १५:४७ मा प्रकाशित


Puja sharma & Pradeep khadka movie PREM GEET promotion pokhara
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष १२ आइतबार । पोखराको एक भब्य फेसन शो मा ‘प्रेम गीत’ जोडी पुजा शर्मा र प्रदिप खड्का देखिएका छन् । उनीहरु सो फेसन शोमा देखिनको मुख्य उद्देश्य ‘भ्यालेन्टाइन डे’को अवसर पारेर रिलिज हुन लागेको चलचित्र ‘प्रम गित’ को प्रोमोशन रहेको थियो ।
Puja sharma & Pradeep khadka movie PREM GEET promotion pokharaपोखरामा क्रिशमस डे को अवसरमा आयोजीत एक फेशन शो मा प्रेमगित का प्रेमजोडी अभिनेत्री पुजा शर्मा र अभिनेता प्रदिप खड्काले आफ्नो प्रस्तुती राखे । जसलाई पोखरेली दर्शकले मज्जैले साथ दिए । पोखराको अतिथी रिर्सोटमा मोडलहरुका साथमा भएको विशेष कार्यक्रममा प्रेमगितको ट्रेलर, कभर सङ र ‘जब पुग्छु रिभरसाइड’ गीतमा नृत्य गरेर पुजा र प्रदीपले पोखरेलीलाई नचाउदै माहोल तताएका थिए । कार्यक्रममा चलचित्रका निर्देशक सुदर्शन थापा समेत पोखरा गएका थिए ।
प्रेमजोडीहरुलाई आकर्षक गिफ्टका रुपमा प्रस्तुत गर्न लागेका सफल निर्देशक तथा अभिनेता समेर रहेका सुदर्शन थापाद्धरा निर्देशित चलचित्र ‘प्रेम गित’ को अहिले सार्वजनिक गीतहरु चर्चाको शिखरमा रहेको छ । चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।

PREM GEET || “प्रेम गीत” || New Nepali Movie Official Trailer 2072/2016

Presenting the Most AWAITING UPCOMING New NEPALI MOVIE Official trailer 2016/2072 || PREM GEET || “प्रेम गीत” || Only on Music Nepal Official YouTube Channel.
Right for this platform is provided by AASUsen Films.
Body. This Valentine you will love to fall in love again.
Don’t Miss it……
Genre : Romantic love story Will make your soul warmer then your
Nepali Film – Prem Geet
Featuring: Pooja sharma/Pradeep khadka/Saroj khanal/Rupa rana/Laxmi giri/Rajaram paudel.etc..
Written by:Ramsaran pathak
D.O.P: Rajesh shrestha
Editor:Surendra paudel
Music direcctor: Arjun pokharel
Art director: Menuka rai
Publicity Design: Anand maharjan
Director of Choreography : Renasha bantawa rai
Production manager : Milan sen thakuri
Production controller : Nabin puri
Produced By:- Santosh Sen
Directed By:- Sudarshan Thapa

प्रतिक्रिया