Bisal Chautari Logo

मदनकुमारको भिसिडी एल्बम ‘तिर्खा’ सार्वजनिक (भिडियो सहित)

- २४ मंसिर २०७२, बिहीबार १२:०५ मा प्रकाशित


Madan Kumar Rai first albam tirkhha
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ मंसिर २३ बुधबार । गायक मदनकुमार राई सोलो भिसिडी एल्बम ‘तिर्खा’ लिएर आएका छन् । बिहीबार राजधानीमा एक समारोहबीच ‘तिर्खा’को संगीतकार भुपेन्द रायमाझी, प्राज्ञ संगीतकार शान्तिराम राई, किरात राई सास्कृतिक कलाकार संघको अध्यक्ष पार्वती राई लगायतले विमोचन गरे ।

Madan Kumar Rai first albam tirkhhaएल्बम विमोचनपछि गायक राईले आफ्ना डेड दशक अघिदेखिको रहर र इच्छा पुरा भएको बताए । ०५८ सालतिरै गायक बन्ने उद्देश्यले सांगीतिक साधना सुरु गरेका बताउादै गायक राईले भने, ‘अहिले आएर बल्ल त्यो रहर पुरा गर्न पाए ।’ संगीतलाई तिर्खाकै रुपमा लिएकाले एल्बमको नाम पनि ‘तिर्खा’ राखेको उनले बताए ।

Madan Kumar Rai first albam tirkhha (1)
एल्बम ‘तिर्खा’ मा ओमप्रकाश राईको सोलो संगीत रहेको छ । जो गायक राईको संगीत साधनाका समकक्षी पनि हुन् । एल्बममा सेर्बा राईको एकल शब्दरचना रहेको ‘तिर्खा’ मा गाउाकी गोरीले, त्यो कान्छीको मुहारै राम्रो, तिम्रो जस्तो दुइटा मुटु र कर्कलाको पानी हो जीवन बोलका गीत रहेका छन् । सन् २००१ देखि रोजगारीको सिलसिलामा अबुधावीमा बस्दै आएका गायक राईको ‘तिर्खा’ का चारै गीतको म्युजिक भिडियो निर्देशन संगीतकार ओमप्रकाशले नै गरेका छन् । यस एल्बमलाई ओसियन म्युजिकले बजारमा ल्याएको हो ।

Madan Kumar Rai first albam tirkhha (3)

Madan Kumar Rai first albam tirkhha (2)

Gauki Gori Le Madan Kumar Rai New Nepali Adhunik Song

Album: Tirkha
Vocal: Madan Kumar Rai
Lyrics: Sherba Rai
Music: Om Prakash Rai
Arrange: Udaya Poudel
Actors: Sanjog & Rashmi
Camera: Gyanu Rai
Edit: Rabindra Khadka
Direction: Om Prakash Rai

Karakalako pani Madan Kumar Rai song 2015

प्रतिक्रिया