Bisal Chautari Logo

राजेश पायलले ८ वर्ष पछी किन हेयर स्टाइल परिवर्तन गरे ? (फोटा फिचर सहित)

- २२ मंसिर २०७२, मंगलवार ०६:५८ मा प्रकाशित


rajesh payal rai new hairstyle
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ मंसिर २२ मंगलबार । नेपाली पाश्र्व गायन तथा साङ्गीतिक क्षेत्रमा दर्शक श्रोताहरुले नम्बर एक गायकको ट्याग दिएका राजेश पायल राई अर्थात ‘राई इज किङ’ भर्सस्टाइल गायकको रुपमा परिचित रहेका छन् । गायक राजेश पायलको चर्चा शरिरको विभिन्न भागमा मुन्द्रा लगायतको कुराले धेरै चर्चा पाएको थियो । तर अहिले चाही गायक राजेश पायलले विगत आठ वर्ष अगाडीदेखिको आफ्नो हेयर स्टाइल परिवर्तन गरेका छन् ।

rajesh payal rai new hairstyle
गायक राजेश पायलले हेयर स्टाइल परिवर्तन गर्नुको रहस्य विशाल चौतारीसंग कुराकानी गर्दै बताएका छन्, ‘जहिले नि एउटै चिज खादा जसरी दिक्क लागेको अनुभुती हुन्छ । जस कारण मैले हेयर डिजाइनर सान्द्रा पुनको आग्रहमा नयाँ लुक्स दिएको हो’, गायक पायलले बताएका छन् । हेयर डिजाइन परिवर्तन हुदा गायक राजेश पायललाई कतिपयले पहिलेकै राम्रो भनेका छन्, भने कत्तिपय दर्शकहरुले अहिलेको राम्रो भनेको बताए । हास्दै भने ‘– मलाई खुसि लाग्छ, राम्रो देखिएनि नदेखिएनी मेरो हेयर स्टाइलको चर्चा त छ ।’

rajesh payal rai new hairstyle (1)

rajesh payal rai new hairstyle (2)

rajesh payal rai new hairstyle (3)

rajesh payal rai new hairstyle (4)

प्रतिक्रिया