Bisal Chautari Logo

करेन्ट लागेर झापामा एकको मृत्यु

- ३ भाद्र २०७०, सोमबार १८:२९ मा प्रकाशित


३ भाद्र, झापा ।
जलथल–४ बस्ने ५२ बर्षीय गंगा तिम्सिनाको करेन्ट लागेर मृत्यु भएको छ । भाद्र २ गते २०:३० बजे गोठमा गाईबस्तुलाई घास पराल हाल्न जाादा बिद्युतको लाईन सर्ट भएर करेन्ट लाग्दा अचेत भएका उनलाई उपचारको लागि ओम साई पाथीभरा भद्रपुरतर्फ लैजादा लैजादै बाटैमा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया