Bisal Chautari Logo

म तँ भाले हु – @ जोक्स्

- ४ भाद्र २०७०, मंगलवार ०२:५० मा प्रकाशित


एकजना कुखुराफार्मको मालिकले सबै कुखुराहरुलाई भनेछ : 
कुखुराफार्मको मालिक :– सबैले भोलि देखि दुई–दुई ओटा अण्डा दिनुपर्छ । नत्र भए जस्ले दुई दुई वटा अण्डा दिँदैन त्यलाई म काटिदिन्छु । 
भोलिपल्ट सबैले दुई–दुई ओटा अण्डा दिए तर एउटाले चाहि एकदाना मात्रै दिएपछि मालिकले रिसाउँदै सोधेछ । 
कुखुराफार्मको मालिक :–  किन एउटा मात्र ? 
कुखुरा :– यो पनि तपाईको डरले मात्रै दिएको नत्र म त भाले हुँ । 

प्रतिक्रिया