Bisal Chautari Logo

महादेव प्रहरी चेकिङमा – जोक्स्

- ४ भाद्र २०७०, मंगलवार ०३:४४ मा प्रकाशित


एकदिन महादेब काठमाडौमा बुद्धको मात्र मुर्ती धेरै देखेरअति नै रिसाएछन र बुद्धलाई भेटेर भनेछन :–
महादेब  :– हेल्लो बुद्ध सोल्टी, म देवताको पनि देवता हु तर
मेरो भन्दा तिम्रौ धेरै मुर्ती रहेछ नि । यो काठमाडौमा, तिम्रो भक्तहरुलाई
भनेर मेरो धेरै मुर्ती बनाउन लगाउनु है

बुद्ध  :– लु तेसो भए हामी रनिङ गरेर यो चक्रपथ परीक्रमा गरौ, जो पहिले यहाँ आइपुग्छ, उसैको धेरै मुर्तीहुन्छ मन्जुर छ ?
महादेव  :– मन्जुर छ ।
यती भनेर दुई भगवान् रनिङमा सामेल भएपछि कुद्न सुरु गरेछन । महादेव चाँही कुदीहाल्नु भएछ । बुद्ध चाँही शान्त स्वाभावको भएर अरुलाई अर्ती उपदेश दिदै बिस्तारै कुद्नु भएछ । त्यही पनि बुद्धले नै रनिङमा जित्नु भएछ । अनुमान गर्नुहोस् त कसरी ??????……………………..
महादेव चाँही चेकिङमा पर्नु भएछ ३ किलो गाजा बोक्नु भएको रहेछ अनि पुलिसले पक्रिहालेछन्हा। हाहाहाहहहहाहाहाहाहाहा

प्रतिक्रिया