Bisal Chautari Logo

३० वर्ष नाघिन् रे अरुनिमाले

- ४ भाद्र २०७०, मंगलवार ०६:४६ मा प्रकाशित


४ भाद्र, काठमाडौ । अभिनेत्री अरुनिमा लम्साल आज देखि एक वर्ष बुढि भएकि छिन् । उनले न्युज फिल्मिलाई बताए अनुसार तीस क्रस भएकि छिन् । भदौ ४ उनको जन्म दिन हो ।

यस वर्षको आफ्नो जन्मदिन छोरी, श्रीमान र आफ्ना पिता सहित परिवारका अन्य केही सदस्यका साथ दक्षिणकाली दर्शन गर्न जाने कार्यक्रम बनाएकी छिन् । उनलाई जन्म दिनको शुभकामना दिने फ्यानहरुको लर्को सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा बढिरहेको छ । विशाल चौतारी डटकमको तर्फबाटपनि अभिनेत्री अरुनिमालाई जन्मदिनको शुभकामना ।
साँझ चाहि सिमित साथी भाई माझ केक काट्ने उनको कार्यक्रम पनि रहेको अरुनिमाले बताएकि छिन् । चलचित्र उर्वशी र पिपल रिलिज डेट कुरेर बसिरहेकी अरुणिमा सोलो अभिनेत्रीको रुपमा कम्ब्याक हुन लागेकि छिन् ।

प्रतिक्रिया