Bisal Chautari Logo

पुजा र प्रदिपको ‘प्रेम गीत’ सार्वजनिक || कलरफुल दृश्यले मन छुन्छ (फोटो तथा भिडियो सहित)

- १२ मंसिर २०७२, शनिबार १४:२८ मा प्रकाशित


PREM GEET movie Puja sharma and Pradeep khadka Ma Yesto Geet Gauchhu
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ मंसिर १२ शनिबार । अभिनेत्री पुजा शर्मा र नव अभिनेता प्रदिप खड्काद्धरा अभिनीत चलचित्र ‘प्रेम गीत’को ‘म यस्तो गीत गाउछु, जुन प्रेम गीत बनोस्’ बोलको गीत सार्वजनिक भएको छ । यो गीत सार्वजनिक भएसंगै नेपाली चलचित्र क्षेत्रमा यस गीत अनी कलरफुल दृश्यको चर्चा बढेको छ । चलचित्रका मुख्य पात्र अभिनेत्री पुजा र प्रदिपको लुक्स राम्रो छ ।

PREM GEET movie Puja sharma and Pradeep khadka Ma Yesto Geet Gauchhu
माघ २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रेमगीत’मा समावेश यो गीतको अडियो जती मन छोएको थियो, त्यो भन्दा बढी यो गीतको भिडियोलाइजेसनले अझ बढी मन छुन्छ । अर्जुन पोख्रेलको संगीत रहेको यो गीतमा सुमग पोख्रेल र अञ्जु पन्तको आवाज छ । यस भिडियोमा चर्चित कोरियोग्राफर रेनशा राइले तारिफयोग्य काम गरेकी छिन् । उनको कोरियोग्राफी र छायांकार राजेश श्रेष्ठको खिचाइले गीतलाई मन छुने बनाएको छ । निर्माताले पनि राम्रै रकम गीतका लागि खर्च गरेका छन् ।

Puja sharma PREM GEET movie song Ma Yesto Geet Gauchhu (1)
यो गीत राम्रो बन्नमा गीतसंगीत, गायकी, कोरियोग्राफी र छायांकन, पात्रको अभिनयसंगै यो गीतमा प्रयोग गरिएका ड्रेस डिजाइनरकोपनि काम अत्यन्तै राम्रो रहेको छ ।

PREM GEET movie Puja sharma and Pradeep khadka Ma Yesto Geet Gauchhu (5)

PREM GEET movie Puja sharma and Pradeep khadka Ma Yesto Geet Gauchhu (2)

PREM GEET movie Puja sharma and Pradeep khadka Ma Yesto Geet Gauchhu (4)

PREM GEET movie Puja sharma and Pradeep khadka Ma Yesto Geet Gauchhu (3)

PREM GEET movie Puja sharma and Pradeep khadka Ma Yesto Geet Gauchhu
Presenting the Most awaited Full VIDEO Song “Ma Yesto Geet Gauchhu” from Most Awaited Movie || PREM GEET ||
Right for this platform is provided by AASUsen Films.
Ma Yasto Geet
Vocal: Sugam Pokhrel/Anju Panta
Lyrics/Music: Arjun Pokhrel
Director of Choreography: Renasha Rai
Director of Photography: Rajesh Shrestha
Editor: Surendra Poudel
Colorist: Renish Phago
Featuring: Pooja sharma/Pradeep khadka/Saroj khanal/Rupa rana/Laxmi giri/Rajaram paudel etc..
Producer: Santosh Sen
Director: Sudarshan Thapa
Releasing 12th feb 2016 (This Valentine)

प्रतिक्रिया