Bisal Chautari Logo

आफ्नै छोरीलाई यौन दुव्र्यावहार गर्न खोज्ने कामि पक्राउ

- ४ भाद्र २०७०, मंगलवार १६:०४ मा प्रकाशित


४ भाद्र डडेलधुरा ।
डडेलधुरामा आफ्नै १२ बर्षीया छोरीलाई जवरजस्ती यौन दुव्र्यवहार गर्न खोजेको अभियोगमा जोगबुडा–१ बस्ने ४० बर्षीय भिमबहादुर कामीलाई प्रहरीले पक्राउ गरेको छ । भिम बहादुरले भाद्र १ गते ०३:०० बजे आफ्नी छोरीलाई जवरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले निजलाई भाग्दै गरेको अवस्थामा आलिताल–७ स्थित घरेलु भन्ने स्थानबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया