Bisal Chautari Logo

भर्खरै काठमाडौंमा भूकम्पको धक्का महसुस

- ३ मंसिर २०७२, बिहीबार ०४:४४ मा प्रकाशित


earthquake in nepal kathmandu
फाइल तस्बिर

earthquake in nepal kathmandu
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ मंसिर ३ बिहिबार । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहीबार बिहान १० बजे भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकलाई केन्द्रविन्दु पारेर ५।३ रेक्टरको धक्का गएको हो ।
आज गएको भूकम्प परी गत वैशाख १२ गते गएको भूकम्पको पराकम्पन भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया