Bisal Chautari Logo

मोडल मनि चाम्लिङको नेपालमै पहिलो चोटी भिडियो एल्बम

- २८ आश्विन २०७२, बिहीबार १४:०८ मा प्रकाशित


mani chamling Nepali model first video album
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असोज २८ बिहिबार । गायक, गायिका, गीतकार, संगीतकार, एरेञ्जर लगायतले एल्बम धेरै ल्याउने गरेका छन् । तर नेपाली साङ्गीतिक क्षेत्रमा मोड्लिङ क्षेत्रमा लागेर भिडियो एल्बम अहिले सम्म कसैले बजारमा ल्याएका छैनन् । तर पछिल्लो समय ब्यास्त बन्दै गइरहेका मोडल मोडल मनि चाम्लिङले नेपाली साङ्गीतिक क्षेत्रमा केही टेवा पुर्‍याउने सोचले एल्बम सार्वजनिक गरेका छन् ।

mani chamling Nepali model first video album
आफ्नो सोलो अभिनय रहेको भिडियो एल्बम ‘अर्को पाइला’ केही महिना अगाडी सार्वजनिक गरेका थिए । ६ वटा म्युजिक भिडियो समावेश रहेको एल्बममा राजेशपायल राई, नवीन के भट्टराई, पार्वती राई र अमर चाम्लिङले स्वर दिएका छन् । एल्बमका भिडियोहरूमा मनिसागै प्रियंका कार्की, अनु गुरुङ, निशा पोम, अनु राई, दिव्या चेम्जोङले अभिनय गरेका छन् । एल्बममा लोकेन सावा र विज्ञान राईले भिडियो निर्देशन गरेका छन् । भिडियोहरु अहिले युटुवमा सार्वजनिक हुने क्रम जारी रहेको छ ।

एल्बमका केही भिडियोहरु :

Sachhi Rakhula – Parbati Rai | ft. Mani Chamling New Nepali Pop Song 2015

 

Isharale | Priyanka Karki And Mani Chamling Hot Song | New Nepali Song 2015

प्रतिक्रिया