Bisal Chautari Logo

पुलिसपछी निखिल उप्रेती ‘लुटेरा’ || हेर्नुहोस् सार्वजनिक टिजर

- ७ आश्विन २०७२, बिहीबार १७:५८ मा प्रकाशित


Nikhil Upreti LOOTERA Nepali Movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असोज ७ बिहिबार । चलचित्र ‘भैरव’बाट नाम र दाम दुबै कमाउन सफल चर्चित अभिनेता निखिल उप्रेती अभिनित अर्को चलचित्र ‘लुटेरा’को टिजर सार्वजनिक गरिएको छ । एक्सन शैलीको यो चलचित्र कार्तिक २७ गते रिलिज हुनेछ ।

Nikhil Upreti LOOTERA Nepali Movie
वितरक गोपाल कायस्थको निर्माणमा दयाराम दाहालले निर्देशन गरेको यो चलचित्रमा निखिलसगै निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठ, अनुभव रेग्मीको साथमा बिशेष भूमिकामा प्रियंका कार्कीको अभिनय छ ।

Gopal Kayastha Presents
Nepali Movie LOOTERA
Actors: Nikhil Upreti, Sabin Shrestha, Nisha Adhikari, Harshika Shrestha, Anubhav Regmi etc
Cinematographer: Shiva Dhakal
VFX: Anupam Shah, Shree Krishna Shrestha
Fight: Himal K.C.
Dance: Raju Shah, Kabiraj Gahatraj, Ramji Lamichhane
Editor: Banish Shah
Music: Basanta Sapkota, Arjun Pokharel
Producer: Basanta Kumar Shrestha, Tsering Dorjee Lama
Director: Daya Ram Dahal

प्रतिक्रिया