Bisal Chautari Logo

निर्माता, निर्देशकको ‘भाले फाइट’ यस्तो (तस्बिर सहित)

- ७ आश्विन २०७२, बिहीबार १५:३८ मा प्रकाशित


Bhale Fight nepali movie
तस्बिर : विशाल राई
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ असोज ७ बिहिबार । मुनाल फिल्मस् प्रालिको व्यानरमा निर्मित चलचित्र ‘भाले फाइट’ असोज आठ अर्थात भोलीबाट अल नेपाल रिलिज हुदैछ । सिनेमा चल्ने अन्तिम समयमा चलचित्रका प्रस्तुतकर्ता, संगीतकार तथा निर्देशक अशोक राई(च्याप), कार्यकारी निर्माता भोजबहादुर गुरुङ र निर्माता मानबहादुर राईले ‘भाले फाइट’ गरेका छन् । तर यो भाले फाइट चलचित्रको प्रोमोशनका लागी गरेका हुन् ।

Bhale Fight nepali movie

निर्माता भोजबहादुर गुरुङले चलचित्रले एउटा पुरुषको सफतलाको पछाडि महिलाको हात हुने कथा प्रस्तुत गर्ने बताए । भिषा राई, शर्मिला राई र मानबहादुर राई निर्माता रहेको फिल्ममा अजय श्रेष्ठ, बसन्त भट्ट, गीता अधिकारी, जेनी शेर्पा र सपना श्रेष्ठले समेत अभिनय गरेका छन् ।

Bhale Fight nepali movie (1)

चलचित्रमा बाबु बोगटी, सन्दिप क्षेत्री, अजय श्रेष्ठ र रिमा विक प्रमुख भूमिका छन् अशोक र दीपक निङलेखुको गीत, बाबु, रजीना रिमाल र सुबु थापाको गायन, रोशन श्रेष्ठको द्वन्द्व, कमल राईको नृत्य, अर्जुन जिसीको सम्पादन र गणेश श्रेष्ठको छायांकन रहेको छ ।

nepali movie_Bhale-Fight’s official Teaser
Starting- Babu Bogati, Shandip chhetri, Ajaya Shreshtha, Reema BK,
Camera-Ganesh Shreshtha, Action- Roshan Shreshtha, Dance- Kamal Rai, chief technical director- Chandra Bhandari,Production designer- Subash Raj kaphle (sukhi)
Ex-producer- Bhoj Bdr. Gurung
Producer- Bisa Rai Sharmila Rai and Man Rai

प्रतिक्रिया