Bisal Chautari Logo

बसबाट खसेर एक महिलाको मृत्यु

- ६ भाद्र २०७०, बिहीबार १४:५७ मा प्रकाशित


६ भाद्र, सिन्धुपाल्चोक ।  
चौतारा–१ मेलचौर बस्ने २२ बर्षीया मखमली श्रेष्ठको बसबाट खसेर मृत्यु भएको छ । भाद्र ५ गते ०८:३० बजे सिरुवारी–६ मेलचौर पेट्रोल पम्प अगाडी ना.२ ख ६०१८ नम्वरको बसबाट अचानक खसेर गम्भीर घाइते भएकी उनलाई उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो । तर उनको अवस्था नाजुक रहेकाले उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको छ । 

प्रतिक्रिया