Bisal Chautari Logo

कम्बर मुनिको पहिरणले धोका दिदापनि टोनि लजाईनन्

- ६ भाद्र २०७०, बिहीबार १६:१२ मा प्रकाशित


अमेरीकान गायिका, संगितकार, अभिनेत्री तथा भिजे टोनि ब्रेक्सटन आफ्नो प्रस्तुतिको मामिलामा सधै विवादित रहने गरेकि छिन् । केहि दिन अगाडि एक भव्य कन्र्सट शोमा आफ्नो पफमेन्सको क्रममा उनको छोटो स्ककट पहिरण खुस्किएको छ ।
यस कारण उनि अहिले चर्चामापनि रहेकि छिन् । उनको पहिरणले धोका दिएपनि वास्ता नमानि आफ्नो पर्फमेन्स प्रस्तुत गरिरहिन् । यसै विषयलाई अहिले ट्विटरमा उनका फ्यानहरुले फिगर एकदमै राम्रो लागेको लगायतमा कमेन्टहरु लेखेका छन् । हेरौ केहि फोटोहरु :– एजेन्सि

 

प्रतिक्रिया