Bisal Chautari Logo

फेसन चर्चा : ‘भैरव’ अभिनेत्री अनु शाहको फ्यानसामु यस्तो पहिरण ( फोटो फिचर)

- २३ भाद्र २०७२, बुधबार ०७:५५ मा प्रकाशित


anu shah dress fashion
तस्बिर : बिशाल राई
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र २३ बुधबार । चलचित्रका कलाकारहरु दर्शकसामु सेलिव्रेटी हुन् । सेलिव्रेटीको अभिनयसंगै प्रिमियर, चलचित्र प्रोमोसनमा जादा लगाउने फेसनलाई वाच गरिरहेका हुन्छन् उनीहरुका फ्यानहरुले ।

anu shah dress fashion
आज फेसन चर्चामा केही समय अगाडीदेखी रिलिजमा आएको चलचित्र ‘भैरव’ अभिनेत्री अनु शाहको रहेको छ । चलचित्रले राम्रो कमाइ गरिरहेको छ । सिनेमाको प्रोमोशन गर्न हलहलमा कुदिरहको छन्, अभिनेत्री अनु शाह पनि । केही दिन अगाडी गोपी कृष्ण हलमा गरिएको प्रेस शोमा अभिनेत्री अनु शाह भिन्न पहिरणमा देखिएकी थिइन् । उनी ग्रन्ज पाइन्टमा उपस्थित भएकी थिइन् ।

तस्बिर आफै बोल्छ । हेरौ फेसन चर्चाको तस्बिरहरु :

anu shah dress fashion (2)anu shah 

anu shah dress fashion (1)

anu shah dress fashion (3)

anu shah dress fashion (4)

प्रतिक्रिया