Bisal Chautari Logo

मनीले दिएको माया अनुले साचि राख्ने || पार्वति राईको गीत सार्वजनिक (भिडियो सहित)

- १९ भाद्र २०७२, शनिबार ०८:५७ मा प्रकाशित


Anu Gurung and Mani Chamling Sachhi Rakhula Parbati Rai song
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र १९ शुक्रबार । गायिका पार्वति राईको स्वरमा रहेको ‘साचि राखौला’ बोलको गीत केही दिन अगाडी सार्वजनिक गरिएको छ । मोडल मनी चाम्लिङको सोलो अभिनय रहेको एल्बम ‘अर्को पाइला’ मा समावेश गरिएको ‘साँची राखौँला’ बोलको म्यूजिक भिडियोमा अभिनेत्री अनु गुरुङले मनीको जोडीका रुपमा अभिनय गरेकी छिन् ।

Anu Gurung and Mani Chamling Sachhi Rakhula Parbati Rai song
पेसल राईको शब्द र विनोद खम्बुको संगीत रहेको यो गीतको म्युजिक भिडियोलाई विज्ञान राईले निर्देशन गरेका हुन्, भने सम्पादन पनि राईकै रहेको छ । गीतको पोष्ट प्रोडक्सन एक्सन इन्टरटेन्मेन्टमा गरिएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गरौँ 

New Nepali Pop Song “Sachhi Rakhula” by Parbati Rai.
Lyrics: Pesal Rai
Music: Binod Khambu
Vocal: Parbati Rai
Album: Arko Paila
Models: Anu Gurung and Mani Chamling
Camera: Gyanendra Sharma
Edit: Bigyan Rai
Direction: Bigyan Rai
Post: Action Entertainment

प्रतिक्रिया