Bisal Chautari Logo

तपाईको आजको राशिफल

- १९ भाद्र २०७२, शनिबार ०३:१६ मा प्रकाशित


  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    मानसिक चञ्चलता बढ्नेछ । मुद्दामामिलाको सामना हुनेछ ।

    वृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    पदप्रतिष्ठा प्राप्ति हुनेछ । भूमि खरिदबिक्री हुन सक्छ ।

    Your Daily Horoscope

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा
    व्यवसायमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    निर्णायक क्षमता बढ्नेछ । दैनिक कार्यमा बाधा उत्पन्न हुनेछ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    विद्या प्राप्ति हुनेछ । स्फूर्ति बढ्नेछ । आर्थिक स्रोत सबल रहनेछन् ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    अध्यापनमा सफलता मिल्नेछ । धन सञ्चित गर्ने अवसर मिल्नेछ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    वैदेशिक यात्रामा लाभ मिल्नेछ । पतिपत्नीबीच विवाद बढ्नेछ ।

    वृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    शत्रु पराजित हुनेछन् । मातापिताको सहयोग मिल्नेछ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    निर्णायक क्षमता वृद्धि हुनेछ । आर्थिक लाभ मिल्नेछ ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    व्यवसाय सामान्य रहनेछ । शारीरिक चञ्चलता बढ्नेछ ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    दैनिक कार्यमा ढिलासुस्ती हुनेछ । धन क्षय हुनसक्छ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    अनपेक्षित लाभ मिल्नेछ । तार्किक क्षमता बढ्नेछ । मानसिक चिन्ता बढ्नेछ ।

    अन्नपुर्ण पोष्ट दैनिक साभार 

    Your Daily Horoscope

प्रतिक्रिया