Bisal Chautari Logo

विधानको निर्देशनमा भयो माला र रन्जनको हट सिनदेखी बेड सम्म (भिडियो सहित)

- १७ भाद्र २०७२, बिहीबार १४:२० मा प्रकाशित


Namrata Kafle Kharel song Bed Scene Ranjan and Mala limbu
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र १७ बिहिबार । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा म्युजिक भिडियो निर्देशकहरुको काम निकै राम्रो देखिन थालेको छ । यही भिडमा सञ्चारकर्मी समेत रहेका निर्देशक विधान कार्कीले निर्देशन गरेको एक भिडियो सार्वजनिक भएको छ ।

Namrata Kafle Kharel song Bed Scene Ranjan and Mala limbu
नव गायिका गायिका नम्रता काफ्ले खरेलको नया गीतको म्युजिक भिडियोमा निर्देशक विधान कार्कीले म्युजिक भिडियोका मोडल रन्जन रिजाल र माला लिम्बुलाई हट सिनदेखी बेड सम्म गराएका छन् । यो गीतमा किरण खरेलको शब्द अनि दिपक शर्माको संगीत रहेको छ । भिडियोमा दिपक मदन सिंहको कोरियोग्राफी रहेको छ भने हरि हुमागाईको छायाकंन रहेको छ । भिडियो निशान घिमिरेको सम्पादन रहेको छ ।

प्रतिक्रिया