Bisal Chautari Logo

सेलेना गोमेज कपिज् ब्रिट्नि स्पेयर्स

- ८ भाद्र २०७०, शनिबार ०५:४१ मा प्रकाशित


अभिनेत्री समेत रहेकि गायिका सेलेना गोमेज पछिल्लो समयमा चर्चित गायिका ब्रिट्नि स्पेयर्सको कपि गर्ने गरेको बताइएको छ । चर्चित गायिका ब्रिट्निको रहेक स्टाईलहरु सेलेनाले आफ्नो प्रस्तुतिमा प्रस्तुत गर्ने गरेको पाइएपछि अहिले सेलाना चौतर्फि रुपमा चर्चामा छिन् । हेरौ केहि फोटोहरु :  fishwrapper




प्रतिक्रिया