Bisal Chautari Logo

बलिउडका पछिल्ला १० महंगो अभिनेत्रीहरु –प्रियंकाको ९ करोड पारिश्रमिक

- ८ भाद्र २०७०, शनिबार २०:०१ मा प्रकाशित

पछिल्लो समयमा बलिउडमा अभिनेत्रीहरु व्यावसायिकातामा अगाडि बढिरहेका छन् । उनिहरुले अभिनेताहरुलाई पनि चुनौति दिने किसिमका पारिश्रमिक लिने गरेका छन् । त्यस्ता बलिउडका १० महंगा अभिनेत्रीहरुको पारिश्रमिक सहित विवरण  यस प्रकार छ :–

१. प्रियंका चोपडा :– पुर्व मिस वल्ड तथा गायिका समेत रहेकि अभिनत्री प्रियंका चोपडा यस समय बलिउडमा सबैभन्दा बढि रकम लिने अभिनेत्रीहरुमा नम्वर एक मा रहेकि छिन् । अभिनेत्री चोपडाद्धरा अभिनित पछिल्लो चलचित्र ‘जंजीर’ ९ करोड रुपैयामा चलचित्रका लागि साईन गरेकि थिईन् ।
२. करीना कपुर : अभिनेत्री करीना कपूरले चलचित्र ‘हीरोइन’ को लागि ८ करोड रुपैयामा साइन गरेकि थिईन् । उनि अहिले बलिउडमा दोस्रो मंहगि अभिनेत्रीको रुपमा रहेकि छिन् ।
३. एश्वर्या राय बच्चन :– अभिनेत्री ऐश्वर्या राय बच्चनको अहिले कुनै चलचित्र छैन, तर उनले चलचित्र खेलिन्जेल ६करोड रुपैया लिने गरेकि थिईन् ।
४. कैटरीना कैफ : अभिनेत्री कट्रिना कैफ महंगो अभिनेत्रीहरुको माहोलमा चौथो नम्वरमा रहेकि छिन् ।  उनि ४–५ करोडमा चलचित्रमा साईन गर्ने गरेकि छिन् ।
५. बिपासा बासु : बलिउडमा हट चलचित्र दिने अभिनेत्री बिपासा बासु २–३ करोडमा जुनसुकै चलचित्रमापनि साईन गर्ने गरेकि छिन् ।
६.दीपिका पादुकोण : आफ्नो एकदमै राम्रो मुस्कान र अभिनय लिएर आएकि अभिनेत्री दीपिका पादुकोण जुनसुकै चलचित्रमापनि २–३ करोड रुपैया लिने गरेकि छिन् ।
७.विद्या बालन : अभिनेत्री विद्या बालनले डर्टि पिक्चर तथा कहानि जस्ता चर्चित चलचित्रमा मुख्य भुमिका निभाएकि कारण चर्चामा रहेकि छिन् । उनले एउटा चलचित्रबाट २–३ करोड रुपैया लिने गरेकि छिन् ।
८.सोनम कपूर : अभिनेत्री सोनम कपुरले जुनसुकै चलचित्रमापनि १–५ करोड लिने गरेकि छिन् ।
९.सोनाक्षी सिन्हा :– पछिल्लो समयमा आफ्नो एक्टिङका कारण चर्चामा रहेकि छिन् । उनले एउटा चलचित्र मार्फत १–५ करोड रुपैया लिने गरेकि छिन् ।
१०. अनुष्का शर्मा : अभिनेत्री अनुष्का शर्माले १–२५ करोड रुपैया लिने गरेकि छिन् । भाष्कर डटकम 

१०. अनुष्का शर्मा : अभिनेत्री अनुष्का शर्माले १–२५ करोड रुपैया लिने गरेकि छिन् । 

प्रतिक्रिया