Miss Mongol Nepal 2015 Neema Pun winner
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन ३० शनिबार । मिस मंगोल नेपाल २०१५ को ताज निमा पुनले जितेकी छिन् । पुनले विनरको उपधी हातपर्दा फस्ट रनरअपको उपाधी शरुपा थापा मगरले जितेकी छिन् । त्यस्तै मोडल सम्झना राई सेकेन्ड रनरअपको उपाधीको विजेता बनेकी छिन् ।
एक्सन इन्टरटेनमेन्टको आयोजनामा भएको मिस मंगोल नेपाल २०१५ मा अन्तिम प्रतिस्पर्धाका लागी ३१ युवतीहरु सहभागी रहेका थिए । प्रतिष्पर्धा आज नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको थियो ।
Miss Mongol Nepal 2015 She wins the crown Neema Pun. First Runners sarupa Thapa Magar she wins. samjhana rai became the second Runners Up winner.
Neema Pun Miss Mongol Nepal 2015
samjhana rai Miss Mongol Nepal 2015 second Runners Up winner.
प्रतिक्रिया