Bisal Chautari Logo

छोरी स्याहार्दै लोकदोहोरीका चर्चित कलाकार सम्झना र विजय

- ११ भाद्र २०७०, मंगलवार ०६:३८ मा प्रकाशित


११ भाद्र, काठमाडौ । लोकदोहोरीकी चर्चित मोडल सम्झना बुढाथोकी र विजय थापा सन्तान स्याहार्नमा व्यास्त रहेका छन् । 
बागबजारमा एउटै डान्स सेन्टर चलाइरहेका उनीहरुले वास्तविकतामै सन्तान जन्माएका भने होइनन्।  प्रसंग हो म्युजिक भिडियोको ।  तीजको गीत मेरो त घरमा लक्ष्मीको बास’ भन्ने गीतमा उनीहरुले मोडलिङ गरेका हुन्। यहि गितमा बच्चालाई स्याहारीरहेको सिनपनि राखिएको छ । तस्विर मनोरञ्जन संसार 

प्रतिक्रिया