Bisal Chautari Logo

कस्को मायामा पल खुत्रुक्कै (भिडियो हेर्नुस्)

- २४ श्रावण २०७२, आईतवार ०५:०७ मा प्रकाशित


Ashok Mukarung song Machhi Ma Marne Ft. Paul Shah
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन २४ आइतबार । गायक अशोक मुकारुङको लोक–पप शैलीको ‘माछीमा मार्ने’ बोलको नया म्यूजिक भिडियो बाहिरिएको छ । भिडियोमा मोडल पल शाह र प्रमिशा बज्राचार्य फिचरिङ भएका छन् ।

Ashok Mukarung song Machhi Ma Marne Ft. Paul Shah
खेमराज गुरुङको शब्द र संगीत रहेको गीतको भिडियोलाई विज्ञान राईले निर्देशन गरेका हुन् । सम्पादन पनि उनकै रहेको छ । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोमा पल र प्रमिशाको गजबको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ । एल्बम ‘अभ्यास’ मा समावेश यो गीतको म्यूजिक एरेन्ज धिरज श्रेष्ठले गरेका हुन् ।
हेर्नुस् भिडियो

New Nepali Romantic Lok-Pop Song “Machhi Ma Marne” by Ashok Mukarung featuring Paul Shah
Album: Abhyas
Music and Lyrics: Khem Raj Gurung
Arranger: Dhiraj Shrestha
Models: Pramisha and Paul Shah
Camera: Gyanendra Sharma
Edit and Direction: Bigyan Rai
Post: Action Entertainment

प्रतिक्रिया