Bisal Chautari Logo

लोप हुदै कुमालेको चक्र (फोटो फिचर सहित)

- १२ भाद्र २०७०, बुधबार ०४:२३ मा प्रकाशित


पछिल्लो समयमा कुमालहरुले चक्रबाट विभिन्न किसमका भाडाकुडाहरु बनाउन छाडेपनि केहि पुराना पुस्ताका बुढाहरुले बनाउदै आएका छन् । तर ति बुढाहरु गर्न नसक्ने भएपछि कुमालेको चक्रबाट बनेका भाडाकुडाहरु लोप हुने देखिएको छ ।  तस्विर सौजन्य : नवराज वाग्ले  

 

प्रतिक्रिया